ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
ओखलढुंगामा नेपाली कांग्रेसले अग्रता लिँदै
2082 General Results

ओखलढुंगामा नेपाली कांग्रेसले अग्रता लिँदै

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:44 PM 43 views
ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले ६,८१७ मतकाे साथ अग्रता कायम गरेका छन्।...

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले ६,८१७ मतकाे साथ अग्रता कायम गरेका छन्।

नेकपा (एमाले) की अस्मिता थापाले ५, ३४५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले ५,९७९ प्राप्त गरेका छन्।

त्यस्तैगरी नेकपा अम्बिरबाबु गुरुङले ४,५९२, उज्यालो नेपाल पार्टी ‘बलिरहेको चिम’ ले ७१३, श्रम संस्कृत पार्टीकाे उद्धवकुमार राईले ६२६ प्राप्त गरेका छन्। २,६६४० मत गणना भएकाेमा १५६४ बदर मत भएकाे छ।

results election 2082