ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चितवन–३ः सोविता गौतम सर्वाधिक मतले विजयी
2082 General Candidates Result

चितवन–३ः सोविता गौतम सर्वाधिक मतले विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:57 PM 67 views
चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम सर्वाधिक मतका साथ निर्वाचित भएकी छिन्।...

चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम सर्वाधिक मतका साथ निर्वाचित भएकी छिन्।

उनले ५९ हजार २७७ मत प्राप्त गरेकी छिन्।

सोविता र उनकी निकटम प्रष्पिर्धी नेकपाकी उम्मेदवार रेनु दाहालबिच ३८ हजार ६६२ मतान्तर रहेको छ। दाहालले २० हजार ६१५ मत पाइन्।

यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत पाए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत ल्याए।

candidates election 2082