ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
खोटाङमा श्रम संस्कृति पार्टीले उछिन्दै
2082 General Results

खोटाङमा श्रम संस्कृति पार्टीले उछिन्दै

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 3:18 PM 63 views
खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ७, १२२ मतकाे साथ अग्रता कायम गरेकाे छ।...

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ७,१२२ मतकाे साथ अग्रता कायम गरेकाे छ।

‘अँजुलीमा रहेकाे माटाे’ निर्वाचन चिन्हमा उठेका राईले अग्रता कायम गरिरहँदा ५, ८४५ मतकाे साथ नेकपा (एमाले) काे देवविक्रम राईले पछ्याउँदै छन्। त्यस्तै नेपाली कांग्रेसकाे बिरकाजी राईले ५,५७५ र नेपाली कम्युनिष्ट पार्टीका हरि राेकाले ४, ९८४ मत पाएकाे जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन्।

results election 2082