ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
ओखलढुंगामा नेपाली कांग्रेसकाे अग्रता कायमै
2082 General Results

ओखलढुंगामा नेपाली कांग्रेसकाे अग्रता कायमै

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 3:40 PM 40 views
ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले ७, ४०५ मतकाे साथ अग्रता कायम गरेका छन्।...

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले ७, ४०५ मतकाे साथ अग्रता कायम गरेका छन्।

नेकपा (एमाले) की अस्मिता थापाले ५,९२१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले ६,२०३ प्राप्त गरेका छन्।

त्यस्तैगरी नेकपा अम्बिरबाबु गुरुङले ४, ७८४, उज्यालो नेपाल पार्टी ‘बलिरहेको चिम’ ले ७१३, श्रम संस्कृत पार्टीकाे उद्धवकुमार राईले ७६० प्राप्त गरेका छन्।

results election 2082