ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
झापा-५ : केपी-बालेनका ‘डमी’सहित अन्तिम परिणाम कुर्दै समर्थक (तस्बिरहरू)
2082 General Results Result

झापा-५ : केपी-बालेनका ‘डमी’सहित अन्तिम परिणाम कुर्दै समर्थक (तस्बिरहरू)

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:43 PM 53 views
काठमाडौं–  झापा क्षेत्र नम्बर ५ मा मतगणनाको नतिजा सार्वजनिक हुन अझै बाँकी रहँदा निर्वाचन कार्यालय बाहिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरू भेला भएका छन् । समर्थकहरूले आफ्ना उम्मेदवार बालेन्द्र शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तस्बिरका डुप्लिकेट पनि प्रदर्शन गरेका थिए  । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

results election 2082