2082 General
Candidates
Result
पूर्वप्रधानमन्त्री माधव नेपाल पराजित, रास्वपाका चौधरीले भत्काए कम्युनिस्ट किल्ला
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 3:39 PM
48 views
काठमाडौं– रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भएका छन्। जहाँ नेकपा एमालेका अजयकुमार गुप्ता दोस्रो हुँदा नेकपाका सहसंयोज्ञक माधवकुमार नेपाल चौथो स्थानमा सीमित भएका छन् । निर्वाचन आयोगका अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै जित निकालेका हुन् । जहाँ नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ता १८ हजार २५३ मतान्तरले पराजित भए। […]

candidates
election 2082