ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

रास्वपाका डा. लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 11:56 AM 48 views
<p>काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.लेखजंग थापा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गरे । थापाले ५८ हजार ८१४ मत ल्याउदा गुरुङले जम्मा ८ हजार ४३५ मत मात्रै ल्याएका छन् । यस्तै, नेक एमालेका बाशुदेव घिमिरेल ८ हजार २७८ र [&#8230;]</p> <p>The post रास्वपाका डा. लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी appeared first on RONB post.</p>

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.लेखजंग थापा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गरे ।

थापाले ५८ हजार ८१४ मत ल्याउदा गुरुङले जम्मा ८ हजार ४३५ मत मात्रै ल्याएका छन् । यस्तै, नेक एमालेका बाशुदेव घिमिरेल ८ हजार २७८ र राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत पाए । डा. थापा न्युरो रोग विशेषज्ञ हुन् ।

The post रास्वपाका डा. लेखजंग थापा ५० हजार बढी मतान्तरले विजयी appeared first on RONB post.

candidates election 2082