2082 General
Results
Result
प्रतिनिधिसभा निर्वाचन : रास्वपा ३३ स्थानमा विजयी, ८६ क्षेत्रमा अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 11:32 AM
63 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ३३ क्षेत्रमा जित निकालेको छ । बिहान ११:५६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ८६ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिष झा, महोत्तरी १ मा प्रमोदकुमार महतो, बारा ३ मा अरविन्द साह, पर्सा १ मा बुद्धिप्रसाद पन्त, काठमाडौं १ मा रन्जु न्यौपाने, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ म

results
election 2082