2082 General
Parties
Alert
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले गरे दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 12:09 PM
89 views
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा लगातार तेस्रो पटक पराजित भएपछि उनले शनिवार प्रेस विज्ञप्ति जारी गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका हुन् । उनी २०७४ सालयताका तीनओटै निर्वाचनमा पराजित भएका छन् । यो निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शनासँग पराजित भएका हुन् । यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्

parties
election 2082