2082 General
Results
Alert
प्रतिनिधिसभा निर्वाचन अपडेट : ३८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा-२८ क्षेत्रमा विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 12:12 PM
57 views
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । १ सय ६५ मध्ये ३८ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको हो । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – २८ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले-५, नेपाली कम्युनिष्ट पार्टी-२ र एमाले २ र स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित […]
काठमाडौं ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ ।
१ सय ६५ मध्ये ३८ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको हो । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – २८ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले-५, नेपाली कम्युनिष्ट पार्टी-२ र एमाले २ र स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् ।
मतगणना भैरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् । रास्वपा ८९, कांग्रेस १०, एमाले १०, नेकपा ९, श्रम संस्कृति पार्टी ५ र राप्रपा १ क्षेत्रमा अगाडि रहेको आयोगले जनाएको हो ।
results
election 2082