ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

रूपन्देही–३ मा अनुभवी र नयाँको भिडन्त- विगतका कामले अरूभन्दा बासुदेवको विश्वास

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 1:37 PM 38 views
प्रतिनिधि सभा चुनावको मौन अवधि शुरू हुनुअघि उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम प्रयासमा छन् । मतदानको मिति नजिकिएसँगै मतदाता पनि कुन उम्मेदवार सबैभन्दा योग्य छन् भन्ने मूल्यांकन गरिरहेका छन् । रूपन्देही–३ मा नयाँ अनुहार, पेशागत पहिचान र पारिवारिक विरासत बोकेका प्रतिस्पर्धीहरू मैदानमा उत्रिए पनि मतदाताबीच भने विगतमा राम्रो काम गरेको र ‘परीक्षण भइसकेको नेतृत्व’को बहस चर्किँदै गएको छ । त्यसमा अग्र पङ्तिमा आउने नाम हो बासुदेव घिमिरे । उनी नेकपा (एमाले)...
प्रतिनिधि सभा चुनावको मौन अवधि शुरू हुनुअघि उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम प्रयासमा छन् । मतदानको मिति नजिकिएसँगै मतदाता पनि कुन उम्मेदवार सबैभन्दा योग्य छन् भन्ने मूल्यांकन गरिरहेका छन् । रूपन्देही–३ मा नयाँ अनुहार, पेशागत पहिचान र पारिवारिक विरासत बोकेका प्रतिस्पर्धीहरू मैदानमा उत्रिए पनि मतदाताबीच भने विगतमा राम्रो काम गरेको र ‘परीक्षण भइसकेको नेतृत्व’को बहस चर्किँदै गएको छ । त्यसमा अग्र पङ्तिमा आउने नाम हो बासुदेव घिमिरे । उनी नेकपा (एमाले)का उम्मेदवार हुन् ।  संगठ...
candidates election 2082