ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बैतडी–१ मा रास्वपाका हरि २३३ मतान्तरले अगाडि
2082 General Results

बैतडी–१ मा रास्वपाका हरि २३३ मतान्तरले अगाडि

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 1:37 PM 51 views
बैतडी– बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले मतान्तर बढाउँदै अग्रता लिएका छन्। हालसम्मको मतगणनाअनुसार उनले ७ हजार ६५४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का दामोदर भण्डारीले ७ हजार ४२१ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर २३३ रहेको छ। यस्तै नेपाली कांग्रेसका चतुर बहादुर चन्दले  ६ हजार १७९ मत प्राप्त गरेका […]

results election 2082