2082 General
Candidates
चितवन ३ मा सोविता ३४ हजार ६२६ मतले अगाडी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 1:42 PM
58 views
चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ । रास्वपाकी उम्मेदवार सोविता गौतमले ५३ हजार ६८५ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले १९ हजार ०५९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी, नेकपा एमालेका शङ्कर थपलियाले ४,६५३ मत पाएका छन् ।  

candidates
election 2082