ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 11:54 AM 50 views
२३ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार रास्वपाका पन्थीले १६ हजार […]

२३ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार रास्वपाका पन्थीले १६ हजार…

candidates election 2082