ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

मोरङ ४ र ६ मा एमाले उम्मेदवारको जमानत जफत

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 12:39 PM 54 views
२३ फागुन, विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा एमालेका दुई उम्मेदवारको जमानत जफत भएको छ । मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भइन् । क्षेत्र नम्बर ६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् । मोरङ ४ मा एमालेका उम्मेदवार जीवन […]

२३ फागुन, विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा एमालेका दुई उम्मेदवारको जमानत जफत भएको छ । मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भइन् । क्षेत्र नम्बर ६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् । मोरङ ४ मा एमालेका उम्मेदवार जीवन…

candidates election 2082