2082 General
Parties
Result
विष्णु पौडेललाई पराजित गर्दै रास्वपाका सुलभ खरेल विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 11:09 AM
80 views
<p>काठमाडौं । रुपन्देही– २ मा नेकपा एमालेका विष्णुप्रसाद पौडेललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् । उनले ५६ हजार ५ सय ५०मत ल्याएर जित हात पारेका छन् । पौडेलले १२ हजार ८ सय ६१ मत मात्र ल्याउन सके । गत निर्वाचनमा उनी यस क्षेत्रबाटै विजयी भएका थिए । त्यस्तै नेपाली कांग्रेसका […]</p> <p>The post विष्णु पौडेललाई पराजित गर्दै रास्वपाका सुलभ खरेल विजयी appeared first on RONB post.</p>
काठमाडौं । रुपन्देही– २ मा नेकपा एमालेका विष्णुप्रसाद पौडेललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् ।
उनले ५६ हजार ५ सय ५०मत ल्याएर जित हात पारेका छन् । पौडेलले १२ हजार ८ सय ६१ मत मात्र ल्याउन सके । गत निर्वाचनमा उनी यस क्षेत्रबाटै विजयी भएका थिए ।
त्यस्तै नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३ सय ९२ मत ल्याएका छन् ।
The post विष्णु पौडेललाई पराजित गर्दै रास्वपाका सुलभ खरेल विजयी appeared first on RONB post.
parties
election 2082