ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

खल्ती वालेटका सह-संस्थापक अरविन्द साह बारा-३ भारी अन्तरले विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 11:32 AM 61 views
काठमाडौँ । खल्ती डिजिटल वालेटका सह-संस्थापक तथा निर्देशक अरविन्द साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । साहले ४०,६९७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वीहरूलाई ठुलो अन्तरले पराजित गरे । दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका फरमुल्लाह मंसुरले १०,०५२ मत पाए । ४१ वर्षीय साह पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका प्रविधि उद्यमी हुन् । उनी जनकी टेक्नोलोजीका संस्थापक पनि हुन्, जसले स्प्यारो एसएमएस...
काठमाडौँ । खल्ती डिजिटल वालेटका सह-संस्थापक तथा निर्देशक अरविन्द साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । साहले ४०,६९७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वीहरूलाई ठुलो अन्तरले पराजित गरे । दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका फरमुल्लाह मंसुरले १०,०५२ मत पाए । ४१ वर्षीय साह पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका प्रविधि उद्यमी हुन् । उनी जनकी टेक्नोलोजीका संस्थापक पनि हुन्, जसले स्प्यारो एसएमएस, खल्ती जस्ता डिजिटल सेवा सुरु गरेको थियो । ...
parties election 2082