ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी‚ नेकपाका गिरिराजमणि पराजित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 10:26 AM 49 views
महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् ।निर्वाचन अधिकृतको कार्यालयले आज (शनिवार) विहान जारी गरेको अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए ।    त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ र नेप

candidates election 2082