ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

२७ दिनको यात्रापछि फेरि भन्छु– ‘सुनामी’ आउँदै छ, तयार रहनुहोस् !

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 3:16 PM 55 views
पूर्वी तराईको एकसरो रिपोर्टिङ सकेर पश्चिम लाग्दै गर्दा सहकर्मी सुशील पन्तलाई सोधेँ– फेरि यता नआउन सकिन्छ, जनकपुरमा राजीव झालाई भेटेर जाऊँ न, हुन्न ? जनकपुर छिर्ने, झालाई भेट्ने र केही दिन त्यहाँको चुनावी रिपोर्टिङ गर्ने सहमति बन्यो । कोशी ब्यारेज कट्नासाथ हामीले स्थानीयसँग जनकपुर पुग्ने छोटो बाटो कुनै छ ? भनेर सोध्यौं । त्यहाँबाट पाँच किलोमिटर पर पुगेपछि जनकपुरका लागि छोटो हुलाकी राजमार्ग भेटिँदो रहेछ । महेन्द्र राजमार्ग छाडेर हामीले हुलाकी राजमार्ग समात्यौं । केही पर पुगेपछि मैले र...
पूर्वी तराईको एकसरो रिपोर्टिङ सकेर पश्चिम लाग्दै गर्दा सहकर्मी सुशील पन्तलाई सोधेँ– फेरि यता नआउन सकिन्छ, जनकपुरमा राजीव झालाई भेटेर जाऊँ न, हुन्न ? जनकपुर छिर्ने, झालाई भेट्ने र केही दिन त्यहाँको चुनावी रिपोर्टिङ गर्ने सहमति बन्यो । कोशी ब्यारेज कट्नासाथ हामीले स्थानीयसँग जनकपुर पुग्ने छोटो बाटो कुनै छ ? भनेर सोध्यौं । त्यहाँबाट पाँच किलोमिटर पर पुगेपछि जनकपुरका लागि छोटो हुलाकी राजमार्ग भेटिँदो रहेछ । महेन्द्र राजमार्ग छाडेर हामीले हुलाकी राजमार्ग समात्यौं । केही पर पुगेपछि मैले राजीव झा (धनुषा ३ मा राष्ट्रिय मुक्...
election election 2082