ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
एमालेका युवा नेता महर बझाङबाट निर्वाचित
2082 General Candidates

एमालेका युवा नेता महर बझाङबाट निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 11:27 AM 330 views
काठमाडौं । बझाङबाट नेकपा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उहाँले १८ हजार ५ सय ४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३ सय ४ मत ल्याएका थिए । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७ सय […]

काठमाडौं ।

बझाङबाट नेकपा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

उहाँले १८ हजार ५ सय ४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३ सय ४ मत ल्याएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले ९ हजार २ सय ६३ मत प्राप्त गरेका थिए ।

candidates election 2082