ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
धनकुटामा एमालेको अग्रता
2082 General Candidates Update

धनकुटामा एमालेको अग्रता

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 10:24 AM 58 views
<p>धनकुटा । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेले २७ सय मतले अग्रता लिएको छ।सुरूआती गणनामा अग्रता लिएको एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले केही समय श्रम संस्कृति पार्टीका सानबहादुर राईले पछि पारेका थिए । तर, पछिल्लो समय एमालेका उम्मेदवारले श्रम संस्कृति पार्टीका उम्म्दवारलाई २ हजार ७ सय ५३ मतले पछि पारेका छन्। [&#8230;]</p> <p>The post धनकुटामा एमालेको अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily...

धनकुटा । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेले २७ सय मतले अग्रता लिएको छ।सुरूआती गणनामा अग्रता लिएको एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले केही समय श्रम संस्कृति पार्टीका सानबहादुर राईले पछि पारेका थिए ।

तर, पछिल्लो समय एमालेका उम्मेदवारले श्रम संस्कृति पार्टीका उम्म्दवारलाई २ हजार ७ सय ५३ मतले पछि पारेका छन्। एमालेका राजेन्द्रले ९ हजार ९ सय ५४ मत ल्याउँदा श्रम संस्कृतिका सानबहादुरले ७ हजार १ सय ९१ मत ल्याएका छन्।

यस्तै नेपाली कांग्रेसका दिनेश राईले ६ हजार १ सय ७, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ५ हजार १ सय ९१ र नेकपाका धर्मराज पौडेलले १ हजार १ सय ४५ मत ल्याएका छन्।

The post धनकुटामा एमालेको अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082