ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
काठमाडौं रास्वपाको ‘क्लिन स्वीप’
2082 General Results Result

काठमाडौं रास्वपाको ‘क्लिन स्वीप’

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 10:26 AM 48 views
<p>काठमाडौं । काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । १० वटै क्षेत्रको नतिजा आइसकेको छ । सबैभन्दा पछाडि काठमाडौं–२ को नतिजा सार्वजनिक भएको हो । काठमाडौं–२ मा रास्वपाकै सुनिल केसी निर्वाचित भएका छन् । काठमाडौं- १ मा रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन् । काठमाडौं -२ मा सुनिल [&#8230;]</p> <p>The post काठमाडौं रास्वपाको ‘क्लिन स्वीप’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Onli...

काठमाडौं । काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । १० वटै क्षेत्रको नतिजा आइसकेको छ । सबैभन्दा पछाडि काठमाडौं–२ को नतिजा सार्वजनिक भएको हो । काठमाडौं–२ मा रास्वपाकै सुनिल केसी निर्वाचित भएका छन् ।

काठमाडौं- १ मा रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन् । काठमाडौं -२ मा सुनिल केसी, काठमाडौं-३ मा राजुनाथ पाण्डे, काठमाडौं-४ मा पुकार बम निर्वाचित भएका छन् ।

काठमाडौं-५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल निर्वाचित भएका छन् ।काठमाडौं- ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौं- ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।

The post काठमाडौं रास्वपाको ‘क्लिन स्वीप’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082