ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रुपन्देही-२ मा विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित
2082 General Commission Result

रुपन्देही-२ मा विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 11:44 AM 102 views
<p>काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । निर्वाचन आयोगले खरेल विजयी भएको जनाएको छ । उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका छन् । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् । त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार [&#8230;]</p> <p>The post रुपन्देही-२ मा विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily...

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । निर्वाचन आयोगले खरेल विजयी भएको जनाएको छ ।

उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका छन् । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् ।

त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत मात्रै पाएका छन् । तेस्रोमा रहेका नेपाली काँग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाएका छन् ।

The post रुपन्देही-२ मा विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082