2082 General
Candidates
झण्डै ४ गुणाले बालेन अगाडि, ओलीले कति मत ल्याए ?
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 11:37 AM
46 views
झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बालेनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी ओलीले मात्र ११ हजार ४२७ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर ३१ हजार ११६ पुगेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ७ हजार १०७ मतका साथ तेस्रो स्थानमा छन्। कांग्रेसकी उम्मेदवार मधुरा चिमरिया १२०२ मतमा...
झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बालेनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ओलीले मात्र ११ हजार ४२७ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर ३१ हजार ११६ पुगेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ७ हजार १०७ मतका साथ तेस्रो स्थानमा छन्। कांग्रेसकी उम्मेदवार मधुरा चिमरिया १२०२ मतमा सीमित भएकी छिन् । झापा क्षेत्र नम्बर ...
candidates
election 2082