ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

चितवन क्षेत्र नं २ बाट ३९ हजारभन्दा बढी मत अन्तरले रवि लामिछाने निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 8:24 AM 55 views
काठमाडौँ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ठूलो मतान्तरका साथ विजयी भएका छन् । उनले ३९ हजारभन्दा बढी मत अन्तरले विजय प्राप्त गरेका छन् ।आज (शनिवार) सार्वजनिक अन्तिम मत परिणामअनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी मीना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छिन् । दुवै उम्मेदवारबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ । उनी सो क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन् ।य

candidates election 2082