ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

झापा–५ मा ठूलो मत अन्तरबाट ओलीभन्दा बालेन अगाडि

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 8:14 AM 49 views
सुरुङ्गा । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई ठूलो मत अन्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले अग्रता कायम राखेका छन् । रास्वपाका शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गरेका छन् । अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ नेता शाह २५ हजार ७९५ मतले अगाडि छन् । यो निर्वाचन क्षेत्रमा ५२ हजार २०७ मत गणना भएको छ ।झापा ५ मा कूल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी

parties election 2082