ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 8:12 AM 41 views
जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतसहित अग्रता कायमै राखेका छन् । कनकासुन्दरी, सिंजा, हिमा, तिला र तातोपानी गाउँपालिका गरी ५ ओटा स्थानीय तहसहित चन्दननाथ नगरपालिका १ र २ वडाको जारी मतगणनाको पछिल्लो परिणामअनुसार राप्रपाका शाहीले १० हजार १३७ मत प्राप्त गरी अग्रता कायमै राखेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले बताए ।शाहीका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्

results election 2082