ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चितवन–२ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
2082 General Parties Result

चितवन–२ बाट रास्वपा सभापति रवि लामिछाने विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 8:02 AM 68 views
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । चितवन २ को घोषित परिणाम अनुसार लामिछाने ५४ हजार ४०२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ९३५ मत पाएकी छिन्। यस्तै, एमालेका अस्मिन […]

चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

चितवन २ को घोषित परिणाम अनुसार लामिछाने ५४ हजार ४०२ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ९३५ मत पाएकी छिन्। यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९९५ मत ल्याएका छन्।

parties election 2082