ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

भक्तपुर २ मा राजीव खत्रीको जीत सुनिश्चित, महेश बस्नेतले स्वीकारे हार

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 8:31 AM 42 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीको जीत सुनिश्चित देखिएको छ ।  मत परिणाम अनुसार उनी ३४ हजार ७०२ मत ल्याएर पहिलो स्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सचिव महेश बस्नेत फराकिलो मतान्तरले पछाडि छन् ।  बस्नेतले ८ हजार ३५१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार कबिर राणा तेस्रो स्थानमा रहँदै सात हजार ३२१ मत ल्याएका छन् ।  एमालेका बस्नेतले हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेखेका ...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीको जीत सुनिश्चित देखिएको छ ।  मत परिणाम अनुसार उनी ३४ हजार ७०२ मत ल्याएर पहिलो स्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सचिव महेश बस्नेत फराकिलो मतान्तरले पछाडि छन् ।  बस्नेतले ८ हजार ३५१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार कबिर राणा तेस्रो स्थानमा रहँदै सात हजार ३२१ मत ल्याएका छन् ।  एमालेका बस्नेतले हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतन्त्रमा जनताको निर्णय नै सर्वोप...
candidates election 2082