2082 General
Candidates
रुपन्देही-२ मा रास्वपाका खरेलले कटाए ५० हजार मत
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 8:38 AM
50 views
रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सुलभ खरेलले ५० हजार मत कटाएका छन् ।  उनका प्रतिस्पर्धी नेकपा एमालेका विष्णु पौडेलले ११ हजार १५२ मत मात्र ल्याएका छन् ।  यस्तै, कांग्रेसका चुन्न पौडेलले ८ हजार १७ मत मात्र ल्याएका छन् । बिहीबार भएको निर्वाचनमा यहाँ ८६ हजार मत खसेको थियो ।  अहिलेसम्म ७५ हजार ८२३ मत गणना भएको छ । यो क्षेत्रमा खरेलको जीत सुनिश्चित देखिएको छ । २०६४ यताका सबै चुनाव जितेका पौडेल यस निर्वाचनमा हारको संघारमा छन् । 

candidates
election 2082