ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

भक्तपुर १ मा भत्कियो नेमकिपाको किल्ला, रास्वपाका रुकेश रञ्जित विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 8:55 AM 52 views
  भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला भत्किएको छ। लामो समयदेखि नेमकिपाले जित हासिल गर्दै आएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रञ्जितले ३३ हजार ४३६ मत ल्याएर विजयी भएका छन् ।  नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत ल्याएर दोस्रो बनेका छन् । संसद् र संसदीय समितिमा जहिल्यै फरक मत राखेर प्रतिपक्षीको भूमिका निभाउँदै आएका सुवाल यो पटक भने रास्वपाका उम्मेदवारबाट पछारिएका हुन् । भक्तपुर १ मा कांग्रेसका किरण ...
  भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला भत्किएको छ। लामो समयदेखि नेमकिपाले जित हासिल गर्दै आएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रञ्जितले ३३ हजार ४३६ मत ल्याएर विजयी भएका छन् ।  नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत ल्याएर दोस्रो बनेका छन् । संसद् र संसदीय समितिमा जहिल्यै फरक मत राखेर प्रतिपक्षीको भूमिका निभाउँदै आएका सुवाल यो पटक भने रास्वपाका उम्मेदवारबाट पछारिएका हुन् । भक्तपुर १ मा कांग्रेसका किरण न्यौपानेले चार हजार २८२ र एमालेका...
candidates election 2082