2082 General
Candidates
Result
‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 9:31 AM
54 views
काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको लहर चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिंगो टिमलाई शुभकामना दिएका छन् । उनले जिन्दगीमा हार जित भइरहने भन्दै विजयी रास्वपाका उम्मेदवारलाई शुभकामना दिएका हुन् ।पोखरेलले रास्वपाका प्रस्ताविक प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी सबैलाई शुभकामना दिएका हुन् । ‘आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी […]

candidates
election 2082