ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रूपन्देहि ४ मा रास्पाका बनिया विजयी
2082 General Results Result

रूपन्देहि ४ मा रास्पाका बनिया विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 6:58 AM 36 views
बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको ४ नम्बर निर्वाचन क्षेत्रमा  राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनिया २८०६६  मत सहित निर्वाचित भएका छन । नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवले २०२६२ मत प्राप्त गरे  । निर्वाचन अधिकृत टोप बहादुर बिस्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा […]

बुटवल ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको ४ नम्बर निर्वाचन क्षेत्रमा  राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनिया २८०६६  मत सहित निर्वाचित भएका छन ।

नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवले २०२६२ मत प्राप्त गरे  । निर्वाचन अधिकृत टोप बहादुर बिस्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कुल ११६१७२ मतदाता भएकामा ७६८१२ मत खसेको थियो ।

results election 2082