ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

प्रलोपा प्युठानका गहतराजले गरे उम्मेदवारी निष्क्रिय

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 1:20 PM 51 views
१८ फागुन, प्युठान । प्रगतिशील लोकतान्त्रिक पार्टी प्युठानका उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् । मनोनयन दर्ता गरेर प्रचारप्रसारमा लागेका श्यामलाल गहतराजले विज्ञप्ति जारी गर्दै उम्मेदवारी निष्क्रिय बनाएको बताएका हुन् । समानुपातिकतर्फ भने उनले प्रलोपालाई ने मत मागेका छन् । उम्मेदवारी निष्क्रिय पारे पनि उनले कसैलाई समर्थन गरेका छैनन् ।  

candidates election 2082