ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

एमालेले खाेल्याे खाता, बाँके -२ बाट मोहम्मद इस्तियाक राई विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:27 AM 45 views
<p>नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी भएका छन् । याेसँगै एमालेले खाता पनि खाेलेकाे छ । अन्तिम मतपरिणाम अनुसार राईले २४,६२६ मत प्राप्त गरी जित हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठलाई ६,०४५ मतान्तरले पराजित गरे । [&#8230;]</p> <p>The post एमालेले खाेल्याे खाता, बाँके -२ बाट मोहम्मद इस्तियाक राई विजयी appeared first on RONB post.</p>

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी भएका छन् । याेसँगै एमालेले खाता पनि खाेलेकाे छ ।

अन्तिम मतपरिणाम अनुसार राईले २४,६२६ मत प्राप्त गरी जित हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठलाई ६,०४५ मतान्तरले पराजित गरे । पराजित श्रेष्ठले १८,५८१ मत प्राप्त गरे ।

The post एमालेले खाेल्याे खाता, बाँके -२ बाट मोहम्मद इस्तियाक राई विजयी appeared first on RONB post.

candidates election 2082