ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

मोरङ -६: कांग्रेसका नेता शेखरलाई हराउँदै रास्वपाकी रुबिना विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 5:35 AM 50 views
<p>काठमाडौं । कांग्रेसका नेता शेखर काेइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका [&#8230;]</p> <p>The post मोरङ -६: कांग्रेसका नेता शेखरलाई हराउँदै रास्वपाकी रुबिना विजयी appeared first on RONB post.</p>

काठमाडौं । कांग्रेसका नेता शेखर काेइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत ल्याएका छन् ।

The post मोरङ -६: कांग्रेसका नेता शेखरलाई हराउँदै रास्वपाकी रुबिना विजयी appeared first on RONB post.

candidates election 2082