ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results Result

बाँके-२ बाट एमालेले खोल्यो खाता, चुनावअघि दलबदल गरेका इस्तियाक राई विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:28 AM 41 views
प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले पहिलो जित निकालेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका हुन् ।  राईले २४ हजार ६२८ मत प्राप्त गर्दा रास्वपाका विवेक कुमार श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरे। राई यही निर्वाचन क्षेत्रबाट २०६४ र २०७४ मा विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधिसभामा भने उनी पराजित भए ।  राई खासमा जनता समाजवादी पार्टी नेपालक...
प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले पहिलो जित निकालेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका हुन् ।  राईले २४ हजार ६२८ मत प्राप्त गर्दा रास्वपाका विवेक कुमार श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरे। राई यही निर्वाचन क्षेत्रबाट २०६४ र २०७४ मा विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधिसभामा भने उनी पराजित भए ।  राई खासमा जनता समाजवादी पार्टी नेपालका नेता हुन्। तर चुनावअघि एमालेका अध्यक्ष केपी शर्म...
results election 2082