2082 General
Election
झापा–५ मा बालेनलाई झण्डै २० हजार मतको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 4:47 AM
60 views
झापा–५ को पछिल्लो मत परिणामअनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले २६०६२ मत प्राप्त गरेका छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा झण्डै २० हजार मतले अगाडि छन् ।  ओलीले ६७९४ मत प्राप्त गरेका छन् ।  बालेनले शुरूआतदेखिकै अग्रता कायम राखेका छन् ।  यस्तै, कांग्रेसकी मंधरा चिमरियाले ७८६ मत प्राप्त गरेकी छन् भने राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ५५३ मत प्राप्त गरेका छन् ।

election
election 2082