ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

काठमाडौं–९ मा झण्डै ३० हजार मतान्तरसहित रास्वपा उपसभापति अर्याल निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 4:54 AM 52 views
काठमाडौँ ९ मा रास्वपाका उम्मेदवार डोलप्रसाद अर्याल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रास्वपाका उपसभापतिसमेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत पाइन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गरे ।&nbs...
काठमाडौँ ९ मा रास्वपाका उम्मेदवार डोलप्रसाद अर्याल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रास्वपाका उपसभापतिसमेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत पाइन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गरे ।  निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक ...
candidates election 2082