2082 General
Parties
राप्रपाले भन्योः समाचारमा आएजस्तो रूपन्देही क्षेत्र नम्बर २ मा पार्टीले नेपाली काङ्ग्रेसलाई समर्थन गरेको छैन
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 12:57 PM
39 views
  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसलाई समर्थन गर्ने भनेर बाहिर आएका समाचारमा कुनै सत्यता नभएको प्रस्ट पारेको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको स्पष्ट पारेका हुन् ।  विज्ञप्तिमा पार्टीको नीति विपरीत गएर कसैलाई समर्थन गर्ने वा यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको व...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसलाई समर्थन गर्ने भनेर बाहिर आएका समाचारमा कुनै सत्यता नभएको प्रस्ट पारेको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको स्पष्ट पारेका हुन् । विज्ञप्तिमा पार्टीको नीति विपरीत गएर कसैलाई समर्थन गर्ने वा यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्ने चेतावनी समेत दिइएको छ । रूपन्देही क्...
parties
election 2082