2082 General
Candidates
फ्याक्टचेकः नझुक्किनुस् ! हिमानीले बालेनलाई समर्थन गरेकी छैनन्, भिडिओ हाल्ने अकाउन्ट नक्कली हो
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 1:31 PM
50 views
काठमाडौँ । शनिबारदेखि सामाजिक सञ्जालमा एउटा भिडिओ सहितको पोस्टले निकै चर्चा पाइरहेको छ । उक्त भिडिओमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज्ञी हिमानी शाहलाई देख्न सकिन्छ । ‘हिमानी शाह’को नाममा खोलिएको अकाउन्टबाट पोस्ट गरिएको १४ सेकेन्डको उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  त्यही भिडिओलाई आधार बनाएर केही फेसबुक पेजले हिमानी शाह बालेन शाहको पक्षमा उभिएको अड्कल काटेका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन...
काठमाडौँ । शनिबारदेखि सामाजिक सञ्जालमा एउटा भिडिओ सहितको पोस्टले निकै चर्चा पाइरहेको छ । उक्त भिडिओमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज्ञी हिमानी शाहलाई देख्न सकिन्छ । ‘हिमानी शाह’को नाममा खोलिएको अकाउन्टबाट पोस्ट गरिएको १४ सेकेन्डको उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यही भिडिओलाई आधार बनाएर केही फेसबुक पेजले हिमानी शाह बालेन शाहको पक्षमा उभिएको अड्कल काटेका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रह...
candidates
election 2082