ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

हेविवेट उम्मेदवारलाई भारी मतान्तरले हराउँदै काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल विजयी

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 3:10 AM 55 views
काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनी ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भए । नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गरे ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा एमालेका ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गरे ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले एक हजार सात सय २९, उज्यालो नेपाल पार्टीका श्रीराम...
काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनी ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भए । नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गरे ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा एमालेका ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गरे ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले एक हजार सात सय २९, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले एक हजार एक सय, श्रम संस्कृति प...
candidates election 2082