2082 General
Candidates
सुनसरी–१ मा हर्क साम्पाङको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 2:42 AM
49 views
धरान (सुनसरी)- सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई उछिन्दै सुनसरी–१ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । श्रम संस्कृति पार्टीका हर्कराज राईले तीन हजार ३२५ मत प्राप्त गरेका छन् । रास्वपाकी गोमा तामाङले भने तीन हजार ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिब्यराज घिमिरेले जानकारी दिए । यस क्षेत्रमा एक लाख ५० […]

candidates
election 2082