ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

देशभर पार्टी कमजोर बन्दा रसुवामा कांग्रेसका मोहनको ह्याट्रिक

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 2:38 AM 52 views
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसबाट तेस्रोपटक मोहन आचार्यले ह्याट्रिक गरेका छन् । रसुवाबाट उठेका आचार्यले १० हजार६५६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर वसन्त भट्टले ५ हजार ५७१ मत ल्याए । देशभर पार्टीका अन्य उम्मेदवारको कमजोर मत आइरहेका बेला आचार्यले रसुवामा आफ्नो जित निकालेका हुन् । आचार्य […]

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसबाट तेस्रोपटक मोहन आचार्यले ह्याट्रिक गरेका छन् । रसुवाबाट उठेका आचार्यले १० हजार६५६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर वसन्त भट्टले ५ हजार ५७१ मत ल्याए । देशभर पार्टीका अन्य उम्मेदवारको कमजोर मत आइरहेका बेला आचार्यले रसुवामा आफ्नो जित निकालेका हुन् । आचार्य…

candidates election 2082