2082 General
Results
बाजुरामा कांग्रेसका गिरीको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 12:28 AM
49 views
 प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा बाजुरामा नेपाली कांग्रेसले अग्रता लिएको छ । जिल्ला समन्वय समिति बाजुरामा भइरहेको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले एक हजार ८६९ मत ल्याएर अग्रस्थानमा छन् । उनले नेकपा (एमाले) का उम्मेदवार लालबहादुर थापाले पछ्याएका छन् । थापाले एक हजार ११० मत प्राप्त गरेका छन् । हिमाली गाउँपालिकाका तीन हजार ६१३ मतगणना गर्दा कांग्रेसले सुरुवातीदेखि नै अग्रता लिएको हो । शुक्रबार बेलुकी ७ बजेदेखि सुरु भएको मतगणना जिल्ला समन्वय समितिको कार्यालयमा जार...
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा बाजुरामा नेपाली कांग्रेसले अग्रता लिएको छ । जिल्ला समन्वय समिति बाजुरामा भइरहेको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले एक हजार ८६९ मत ल्याएर अग्रस्थानमा छन् । उनले नेकपा (एमाले) का उम्मेदवार लालबहादुर थापाले पछ्याएका छन् । थापाले एक हजार ११० मत प्राप्त गरेका छन् । हिमाली गाउँपालिकाका तीन हजार ६१३ मतगणना गर्दा कांग्रेसले सुरुवातीदेखि नै अग्रता लिएको हो । शुक्रबार बेलुकी ७ बजेदेखि सुरु भएको मतगणना जिल्ला समन्वय समितिको कार्यालयमा जारी रहेको मुख्य निर्वाचन अधि...
results
election 2082