2082 General
Results
सुनसरी–१ मा रास्वपा अघि, हर्क साम्पाङले कति मत पाए ?
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 12:53 AM
39 views
सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार रास्वपाका उम्मेदवार गोमा तामाङले दुई हजार ७९८ मत प्राप्त गरी अग्रता लिएका छन् । यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले एक हजार ९४० मत प्राप्त गरी तामाङलाई पछ्याउँदै छन् । त्यस्तै ५९६ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ तेस्रो स्थानमा छन् । यस निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र–१ मा एक लाख ५० हजार ३९३ म...
सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार रास्वपाका उम्मेदवार गोमा तामाङले दुई हजार ७९८ मत प्राप्त गरी अग्रता लिएका छन् । यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले एक हजार ९४० मत प्राप्त गरी तामाङलाई पछ्याउँदै छन् । त्यस्तै ५९६ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ तेस्रो स्थानमा छन् । यस निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र–१ मा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको थियो । यहाँ वि...
results
election 2082