2082 General
Candidates
Result
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी २८ हजार मतान्तरले विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 1:23 AM
44 views
मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । राजवंशीले नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । उनले ४० हजार ८३३ मत प्राप्त गरे भने घिमिरेले १२ हजार ८१८ मत पाए ।

candidates
election 2082