2082 General
Results
पाँचथरमा श्रम संस्कृतिको अग्रता कायमै
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 1:33 AM
44 views
प्रतिनिधि सभा सदस्य निर्वाचनको जिल्लामा जारी मतगणनामा श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न निर्वाचनमा मिक्लाजुङ गाउँपालिकाका सबै ८ वटा वडाको मतगणना हुँदा शेर्माले २ हजार ८९५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले १ हजार ८२४, नेकपा (एमाले) का अइन्द्रसुन्दर नेम्बाङले १ हजार ६०४ र नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले १ हजार २३० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बा ३६४, राष्ट्रिय स्वतन्त...
प्रतिनिधि सभा सदस्य निर्वाचनको जिल्लामा जारी मतगणनामा श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न निर्वाचनमा मिक्लाजुङ गाउँपालिकाका सबै ८ वटा वडाको मतगणना हुँदा शेर्माले २ हजार ८९५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले १ हजार ८२४, नेकपा (एमाले) का अइन्द्रसुन्दर नेम्बाङले १ हजार ६०४ र नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले १ हजार २३० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बा ३६४, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङ ३११, ...
results
election 2082