ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

गुल्मी–१ मा सागर ढकालको अग्रता कायमै, कसको कति मत ?

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 1:36 AM 51 views
 प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा रास्वपाका सागर ढकाल अग्रस्थानमा छन् । हालसम्मको मतपरिणाम अनुसार ढकालले १२ हजार ७५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप ज्ञवालीले ५ हजार ८४४ मत तथा कांग्रेसका चन्द्र भण्डारीले ५ हजार ५४ मत पाएका छन् ।  यसैगरी नेकपाका सुदर्शन बरालले २ हजार २५८ मत प्राप्त गरेका छन् । मतगणना कार्य जारी छ ।

results election 2082