ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
समानुपातिक तर्फको मत पनि रास्वपालाई
2082 General Results Result

समानुपातिक तर्फको मत पनि रास्वपालाई

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:20 PM 44 views
प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ रास्वपाको उत्साहजनक नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणनामा पनि उस्तै लहर देखिएको छ।...

प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ रास्वपाको उत्साहजनक नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणनामा पनि उस्तै लहर देखिएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो एकीकृत विवरणअनुसार रास्वपाले अन्य स्थापित र पुराना दलहरूलाई निकै पछाडि पार्दै निकै अग्रता कायम गरेको छ।

हालसम्म कुल ३३ हजार ३ सय ८९ मतको गणना हुँदा रास्वपा एक्लैले १९ हजार २५ मत प्राप्त गरेको छ । रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले ६ हजार २ सय ९५ मत पाएको छ ।

results election 2082